कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्‍यो

काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा वीरगन्जका ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *