नेपाली कम्युनिष्ट पार्टी र जेनजीबीचको छलफल(फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजीहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाले जेनजीहरूसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *