सुदूरपश्चिमविरुद्ध काठमाडौं टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा सुदुरपश्चिमविरुद्ध हुने खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

काठमाडौं गोर्खाजको प्लेइङ ११ :-  आकाश त्रिपाठी, बेन चार्ल्सवोर्थ, भीम शार्की, मिलिन्द कुमार, जोन सिम्प्सन,  मोहम्मद आदील अलाम, सन्तोष यादव, सन्नी पटेल, करण केसी(कप्तान), रसिद खान, शहाब आलम

सुदूरपश्चिम रोयल्सको प्लेइङ ११:-  क्रिस लिन, विनोद भण्डारी, जोश ब्राउन, दीपेन्द्र सिंह एरी(कप्तान), आरिफ शेख, इशान पाण्डे, हर्मित सिंह, स्कट कुगेलिन, अविनाश बोहोरा, हेमन्त धामी र नरेन साउद

Leave a Reply

Your email address will not be published. Required fields are marked *