६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले दैलेख, गुल्मीलगायत ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको हो । दैलेखका प्रजिअ बद्रीनाथ गैरेलाई गुल्मी र गुल्मीका आनन्द सारुलाई दैलेख सरुवा गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *