१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा(सूचीसहित) २७ कार्तिक, २०८२नेपाल समाजमुख्य समाचार, समाज काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।