काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जेनजी आन्दोलनका घाइते भेट्न पुगेकी छन् । त्यसक्रममा जेनजी आन्दोलनमा घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
स्वास्थ्यमन्त्री शर्माद्वारा जेनजी आन्दोलनका घाइतेसँग भेट
