प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति माओवादीको गम्भीर असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति प्रकट गरेको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति जनाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *