नेपाल प्रहरीका ४१ डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मङ्गलबार ४१ जा डीएसपीको सरुवा तथा काज गरिएको हो जानकारी दिएको छ ।

सरुवा भएका डीएसपीहरूलाई हाल सरुवा भएको दरबन्दीवाट तलब, भत्ता पाउने व्यवस्था गरिएको परिपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *