समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेन क्षेत्रमा रहेको लाम पोखरी । उच्च हिमाली क्षेत्रमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पोखरी यस भेगमा आउने पर्यटकका लागि विशेष आकर्षण बनेको छ।
तस्बिरः दिलकुमार लिम्बू/रासस