पत्रकार विश्वमणि सुवेदी रिहा

काठमाडौं । समाचार कक्षबाटै पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।

शुक्रबार साँझ पक्राउ परेका सुवेदी साइबर ब्युरोमा भएको छलफलपछि रिहा भएका हुन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकारलाई धरपकड नगर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *