मन्त्रिपरिषद बैठकमा घुसकाण्डमा मछिएका मन्त्री गुप्ता पनि सहभागी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा घुस डिल अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन् ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो । यस्तो अडिओ सार्वजनिक भएपछि मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *