काठमाडौं । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो । उनी पूर्व गृह सचिव हुन ।