यस्तो छ संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । समितिले ९९ दिन लगाएर गरेको छानबिनपछि तयार गरेको ११ सय २४ पृष्ठको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । समितिले गोर्खा मिडिया प्रालि र त्यसका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ९ घन्टा बयान लिएको थियो ।

बयानमा समितिले लामिछानेलाई विभिन्न सहकारीबाट उनको नाममा लिएको ऋणको बारेमा प्रश्न गरेको थियो । उनले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको दाबी गरेका छन् । बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बताएका छन् ।

यस्तो छ समितिमा लामिछानेले दिएको बयान

Leave a Reply

Your email address will not be published. Required fields are marked *