मोटरसाईकलले ठक्कर दिंदा पैदलयात्रुको ज्यान गयो

काठमाडौं । ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलले गएराती ठक्कर दिंदा सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *