स्थायी कमिटी बैठक सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएपछि नेकपा विवाद थप उत्कर्षमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *