गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जा, म्याग्दी र बागलुङमा गरी थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *