सुन लुटेरा पक्राउ

काठमाडौ । राजधानीका बिभिन्न सुन पसल फोडेर १ केजी भन्दा बढी सुन र साढे ८ किलो चादी चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

लाजिम्पाटस्थित पवी ज्वयर्लसबाट १ केजी १सय ५० ग्राम सुन, ८ किलो ५सय ६० ग्राम ६० ग्राम चांदी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ उर्लाबारीका गंगाबहादुर तामाङ, बुद्धबहादुर माझी र जंगबहादुर माझी लाई पक्राउ गरेको छ । उनीहरुले ८५ लाख रुपिया समेत लुटेर लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *