गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, पर्वत, बागलुङ, लमजुङ, स्याङ्जा, नवलपरासी र गोरखामा गरी थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *