गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, लमजुङ, कास्की, बागलुङ, नवलपरासी र गोरखामा गरी थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *