बुटवल र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवल र अर्घाखाँचीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिस्थानका ७३ वर्षीय बृद्ध र बुटवलकी ७० वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *