राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष कमल थापा आइतबार बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *