आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ५९ पैसा र विक्रिदर १३० रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६६ पैसा र विक्रिदर ८९ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *