गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण १४ असोज, २०७७नेपाल समाजगण्डकी, स्वास्थ्य / शिक्षा काठमाडौं । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, नवलपरासी, गोरखामा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।