USAID

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, नवलपरासी, गोरखामा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *