आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्यान्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको थियो। तर प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक डाकेका हुन्।

बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *