आज नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९ सय रुपैयाँले नै बढेर ९८ हजार रुपैयाँ पुगेको छ ।आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ४५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *