कमल थापाले गरे मतदान

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले मतदान गरेका छन् ।

\उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित् बंशगोपाल उच्च माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् ।

देशभरि एकैसाथ आज स्थानीय तहको निर्वाचन भैरहेको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *