रेनु दाहालले गरिन् मतदान

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका १४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् । उनका बुवा पुष्पकमल दाहालले आज विहान उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *