मतदानपछि स्थापितको प्रतिक्रिया: ‘नयाँ युगको सुरुवात भयो’ (फोटोफिचर)

काठमाडौं, वैशाख ३० । काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *