माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीत खुमलटारमा भेटवार्ता

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण प्रचण्ड निवास खुमलटार पुगेका थिए।

आजको भेटमा स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *