माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका शीर्ष नेताहरु सहभागी छन् । स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *