निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रबि सिंह निर्वाचित भएका छन् । महासंघको १२ औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह निर्वाचित भएका हुन् । सिंहले ८०७ मत ल्याएर निर्वाचित हुँदा निकोलसले ३४२ र हुमनाथले ३२ मतमात्रै पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *