जनयुद्ध दिवस मनाउन प्रचण्ड जनकपुर जाँदै

काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम जाने भएका छन् ।

जनकपुरको कभर्डहलमा मध्याह्न १ बजे आयोजना हुने जनयुद्ध दिवस विशेष कार्यक्रममा सहभागी हुन प्रचण्ड जनकपुधाम लागेका हुन् ।

कार्यक्रमको आयोजना मधेस सरकारको मधेस सहिद प्रतिष्ठानले गरेको छ । जनयुद्ध दिवसको अवसर पारेर आज मधेस प्रदेशमा पहिलो पटक सार्वजनिक बिदासमेत दिइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *