कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको जानकारी दिएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *