एसिया कप राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपाल टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत केहिबेरमा भारत ‘ए’विरुद्ध हुने खेलमा नेपालले टस जितेको छ ।दोहाको वेस्ट इन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *