काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालले भेट भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
शीतलनिवासमा राष्ट्रपतिसँग सभामुखको भेट