‘देश जोगाउने’ प्रधानमन्त्रीको फेसबुक स्टाटस !

काठमाडौं । प्रधानमन्त्री बालेन साहले राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै देश जोगाउने र पार्टी जोगाउने नेतृत्वबीच फरक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले देश जोगाउने र पार्टी जोगाउने नेतृत्वबीच फरक रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंहरुको कार्यकर्ता लड्छन्, नेता, हासेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *