म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस