पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ । पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिरः राधिक कँडेल
पोखराको तोरीपानीबाट प्याराग्लाइडिङ उडान(फोटोफिचर)




