कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर) १९ भदौ, २०८३नेपाल समाजसमाज, मुख्य समाचार श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा आज बिहानैदेखि पूजा तथा आराधना गर्न आएका भक्तजन । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरमा पूजा तथा आराधनाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । तस्बिरः शशिधर अधिकारी/रासस