भोटेकोसी बाढीका कारण केरूङगमा रोकिएका ११४ जना नेपाली आज तातोपानी नाकाबाट नेपाल आउँदै

काठमाडौँ। भोटेकोसी बाढीका कारण चीनको केरुङमा रोकिएका सवारी चालकहरु आज तातोपानी नाका हुँदै नेपाल आउने भएका छन् ।

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा ११४ जना चालक तातोपानी नाका हुँदै नेपाल आउन लागेका हुन् । गत भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण उनीहरु केरुङमा रोकिएका थिए ।

आज नेपाल आउन लागेका नेपालीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *