कृष्णभीरमा सडक भासिदा काठमाडौं–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । काठमाडौं–मुग्लिन सडक अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिदा सडक अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *