काठमाडौँ । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् । उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेका छन् ।
आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त
