सिन्धुलीस्थित सुनकोशी नदीमा कार खस्यो

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको हो ।

कार खसेको सूचना आएपछि अहिले नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । फिक्कल २ नौलपुर नजिक बसले कार लाई ठकर दिँदा कार सुनकोशीमा झरेर बेपत्ता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *