मिस नेपालको उपाधि दीपमाला ढकाललाई

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा ढकाल मिस नेपाल घोषित भएकी हुन् ।

मिस नेपाल इन्टरनेशनल आर्या निशान्त र मिस नेपाल कोज्मो कशिश सुब्बा घोषित भए । ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *