काठमाडौँ । गालभेँडाको उचित मूल्य नपाएको भन्दै किसानहरुले सडकमा गोलभेँडा फाल्दै विरोध प्रदर्शन गरेका छन् ।
बुधबार माइतीघर मण्डलामा किसानहरूले गोलभेँडा फालेर विरोध जनाएका हुन् । उनीहरुले बिचौलियाको खेल अन्त्यगर्न, किसानहरूलाई सही बजार व्यवस्थापन गर्न र तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।
