काठमाडौँ । रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् । डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएकी हुन् । उनी यसअघि पार्टी सचिवालय सदस्य थिइन्।
रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी