रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । आजदृखि सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ ।

वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *