काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध कायमै राखेका छन् । बैठक सुरु हुनासाथ विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका छन् । उनीहरुले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन साहको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।
संसदमा विपक्षी दलको अवरोध कायमै
