निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए एमाले अध्यक्ष ओली(फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि ओली बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । राष्ट्रिय कार्यशाला पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *